रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारलाई प्राथमिकता दिन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन
माघ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र मार्फत श्रमिक माग गरि खटाउन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले...