Breaking : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट
माघ १, काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको प्रहरीले जनाएको छ ।...