अस्ट्रेलियाको डढेलोको धुवाँले विश्वलाई नै असर गर्ने नासाको टिप्पणी
पुस २९, एजेन्सी | अष्ट्रेलियामा भएको भषण आगलागीका कारण धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गर्न लागेको नासाले जनाएको छ | महिनौ देखि लागेको डढेलोको कारण त्यसको धुवाँ प्रशान्त महासागरको...