पुष १, काठमाडौँ | ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए | सोमबार रिटको सुनुवाई पछि अदालतले रिट निवेदशकको...