आन्तरिक विवाद समाधानका लागि कांग्रेसको वार्ता टोलीबीच छलफल
मंसिर ३०, काठमाडौं | नेपाली कांग्रेसमा आएको आन्तरिक विवाद मिलाउनका लागि बार्ता टोलि गठन गरेको छ | सोमबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा कांग्रेस नेताहरुबीच छलफल भएको छ...