निर्वाचन आयोगले गर्यो राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक
पुस २, काठमाडौँ | राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ | पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ भने सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी...