मंसिर १९, काठमाडौं | नेपालमा जारी रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नीमा घर्तीमगरले स्वर्ण पदक हात पारेकी छन् | बिहिबार बिहान उनले नान्छवान अल राउन्डमा स्वर्ण...