नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा
कार्तिक २५, काठमाडौँ | सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय गठन गरेको छ | बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा...