आप्रवासी कामदारको अन्तर्राष्टिय सम्मेलन सुरु, श्रमिकका समस्या सम्बोधन गरिँदै
कार्त्तिक २६, काठमाडौँ । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु भएको छ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।सम्मेलन उत्घाटन गदै उपराष्ट्रपति पुनले बैदेशिक...