विदेश पठाइदिने भन्दै २४ लाख भन्दा बढी ठगी गर्ने दम्पती पक्राउ
कात्तिक १८, काठमाडौँ | विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना...