काठमाडौँमा घन्कियो ‘गो ब्याक इण्डिया’को नारा
कात्तिक २०, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखेपछि विभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् | सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन...