मलेसियाको लागि स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट लिएको रकम फिर्ता गर्न विभागको निर्देशन
कार्त्तिक १९, काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई...