दुर्घटना अपडेट: अधिक यात्रु हावा कम, मृत्यु हुनेको शंख्या १४ पुग्यो
असोज २४, सिन्धुपाल्चोक | इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना...