जापानमा शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु, जनजीवन प्रभावित
असोज २६, टोकियो (रासस/एएफपी) । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।
आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि...