विश्व प्रेस काउन्सिलको महासचिवमा नेपालका श्रेष्ठ चयन, साइप्रसका सुले अकर अध्यक्ष बने
भदौ २७, काठमाडौँ | नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ ।
अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट...