काठमाडौँको बुढानिलकण्ठबाट दिउसै ट्याक्सी चालक लुटिए
भदौ २९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन् | काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण...