जनताको मुद्दा उठाउँदा पत्रकार भइँदैन भने मलाई पत्रकार बन्नुछैन : रबि लामिछाने
भदौ १०, काठमाडौँ । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रवि लामिछानेले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको व्यक्तिगत दुश्मिनी नभएको बताए | उनले भने, सार्वजनिक पद...