यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा
साउन २२, काठमाडौं । यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ | उक्त टिमको घोषणा मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ गरेका हुन् । यही २१...