बेपत्ता दिदीबहिनी इन्टरपोलसँगको सहकार्यमा भारतको पूर्णियामा फेला
साउन २०, सुरुङ्गा । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार...