धर्तीमाताको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने एक महिला पक्राउ
असार १३, काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुव्र्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु...