मनसुन मध्यक्षेत्र प्रवेश: अधिकांश स्थानमा वर्षाको सम्भावना
असार ७, काठमाडौँ (रासस) | बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको...