पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल
जेठ २९,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनुभएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज जना गरेको अच्युत स्मृति...