प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन, नर्वेली प्रधानमन्त्रीसँग भेट
जेठ २८, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा...