Xiaomi द्वारा नेपालमा ३२ एमपी सेल्फी क्यामेरा भएको फोन सार्वजनिक, मूल्य कति ?
वैशाख २५, काठमाडौं | शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो...