तस्विर दुरुपयोग गरेको आरोपमा हेडमास्टर पक्राउ
वैशाख २४, मेलम्ची । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी...