अर्का ‘कुलमान’ भनेर चिनिने सुरेन्द्र पौडेल अब आयल निगमको कार्यकारी निर्देशक
पुस २४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा...