पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू
पुस २५ काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।
यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले...