वाइडबडी प्रकरण : रविन्द्र अधिकारी सहितले स्पष्टीकरण दिदै
पुष २३, काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीले स्पष्टीकरण दिन पत्रकार सम्मेलन गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक...