प्रहरीलाई घुस दिएको आरोपमा नुवाकोटका एक युवा सहित ३ जना पक्राउ
मङ्सिर २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, रामेछाप फुपा– ७...