साउदी अरव गएका नेपाली श्रमिकहरुलाई दुतावासको यस्तो अनुरोध
मङ्सिर २०, काठमाडौँ (रासस) | साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ ।
रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम...