असोज ५, दोलखा । दोलखा भीमेश्वर नगरपालिका–४ मा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँचथर जिल्ला फागुनन्द गाउँपालिका–५ का २३...