बाबुद्वारा छोरी बलात्कृत: गर्भपतन गराउन पेटमा पानी भरिएको भन्दै अस्पताल लगे
असोज ८, काठमाडौँ | सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग)...