खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत
भदौ ८, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले...