नुवाकोटका मजदूरहरुको ज्याला वृद्धि, कसको ज्यालादर कति ? हेर्नुहोस्
भदौ ७, नुवाकोट | विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर...