पाटीको निर्देशनपछी नेविसंघ केन्द्रस्तरको बैठक स्थगित ,अध्यक्ष महर अल्ममतमा परे
वैशाख २१ काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरसँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोकिएको छ | कांग्रेस केन्द्रीय समितिले रोक्न निर्देशन दिएपछिबैठक रोकिएको हो।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले...