गृहमन्त्री बादलले प्रचण्डलाई भेटेर भने- ‘ओलीको कार्यशैली ठीक भएन’
चैत २४, काठमाडौं । शनिबार बिहान प्रचण्ड निवासमै पुगेर गृहमन्त्री बादलले ओलीको कार्यशैली ठीक नभएको भन्दै गुनाशो पोखेका छन् ।
आज बिहान प्रचण्डनिवास खुमलटारमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री ओलीले...