आइपिएल २०१८ को सबैभन्दा फराकिलो लक्ष्य दिएको साहरुखको टिममाथि चेन्नईको सानदार जित
चैत २८, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आजको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्सले सानदार जित हाँसिल गरेको छ ।
खेलमा पहिले ब्याटिङ सम्हालेको कोलकाता नाइटराइडर्सले पुरा २०...