विदेशमा नेपाली कामदारले अरुले भन्दा कम तलब पाउने गरेको भन्दै सरकारले नयाँ नीति ल्याउँदै
चैत २९, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुले आवश्यक तालीम नलिइकन गएकै कारण उनीहरुले राम्रो काम र तलब पाउने गरेका छैनन् ।
रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर...