प्रधानमन्त्री ओली थिल्ने साङ तामाङको अभिभावक
बैशाख १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गर्नुभएको छ ।
मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नं ८ निवासी आमा...