ओखलढुंगा: सरकारी कर्मचारीलाई ठगी मुद्दामा ६ महिना कैद सजाय
पूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र...