‘विमान दुर्घटना आतंककारी आक्रमणबाट होइन, मानवीय या प्राविधिक त्रुटिबाट’
माघ २९, रसिया । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ ।
मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन
उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका...