गोकर्णेश्वरमा पानी वितरण नगरिए मेलम्चीको पानी सुन्दरीजलमै रोकिने
पूर्णप्रसाद मिश्र / फागुन १, काठमाडौँ | काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन ।
वाग्मती नदीको पानी...