अध्यक्ष दाहालले आफूले जस्तोसुकै निर्णय लिन सक्ने कडा प्रतिक्रिया दिए
चितवन, २८ माघ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति...