सुप विश्वविद्यालयका उच्च पदाधिकारीहरुले काठमाडौं मोह त्याग्न नसक्दा विश्वविद्यालय धराशायी हुँदै
भास्कर केसी/माघ २४, कञ्चनपुर । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको...