माघ २२, पोखरा । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ शुरु भएको छ ।
नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११: ०२ बजे जनाउ घण्टी बजेसँगै...