एक महिनाभित्र ६ वटा एम्बुलेन्स वितरण गर्छुः कान्छराम
मंसिर २८, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् ।
उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स...