रोल्पामा प्रतिनिधि र प्रदेशको समानुपातिक नतिजा सार्वजनिक, पहिलो कुन दल ?
मनिषा राई/मंसिर २६, रोल्पा । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ ।
प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम...