यसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
असोज १८, काठमाडौं । ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन् ।
फरक पृष्ठभूमि र स्कुलिङबाट आएका...