ब्यापारीको अपहरण – त्यसपछि प्रेमिकाको घाटी रेटेर हत्या, दुबईबाट पक्राउ
असोज ३०, काठमाडौं । एक युवतीको सहयोग लिएर व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरी दुबईमा भागेका प्रकाश लामिछाने प्रहरीको फन्दामा परेका छन् । लामिछानेलाई...