माओवादी पोलिट्ब्युरो बैठकमा कसले के–के भने ?
असोज २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलसहित एकीकरणसम्मको निर्णय लिँदा अत्यन्तै तनाव र दबाब झेलेको बताएका छन् ।
शनिबार माओवादी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्ने क्रममा...